आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नाङ्लेभारेमा २ करोडको सिंचाई प्रदेश सांसदद्वारा शिलान्यास

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ४३७ पाठक संख्या

काठमाडौं  , माघ १३ :  शंकरापुर नगरपालिकास्थित नाङ्लेभारेमा ‘सल्ले पाखुरे सिँचाई’ निर्माण गरिने भएको छ । सिँचाई डिभिजन कार्यालयले २ करोड ९६ लाख ६४ हजार रुपैयाँ लागतमा निर्माण आयोजना बनाएको हो ।

सिँचाई आयोजना काठमाडौं क्षेत्र नम्बर २ का प्रदेश सांसद मणिराम फुयालले आइतबार शिलान्यास गर्नुभएको छ ।  सिंचाई आयोजना सम्पन्न भएपछि त्यसबाट शंखरापुर नगरपालिको वडा नम्बर १ (साविक नाङ्लेभारे ४ र ५) का कृषक लाभान्वित हुनेछन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस