आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरीले गरे अवैध घरेलु मदिरा नष्ट “

AuthorAP Khabar२०७६ बैशाख २३, सोमबार (४ साल अघि) ९३६ पाठक संख्या

बैशाख २३
बारा प्रहरीको सक्रियतामा बिभिन्न मितिमा ईलाका प्रहरी कार्यालय कोल्हबि बाराबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणको लागी लैजादै गरेको अवस्थामा बिभिन्न स्थानबाट बरामद गरी कार्यालयमा सुरक्षित साथ भण्डारण गरेको अं.२,५००/- लिटर अबैध घरेलु मदिरा आजै कोल्हबि नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख आथित्य र नगरपालिकाका प्रशासकिय अधिकृत, जन प्रतिनिधि, स्थानिय भद्र भलादमी, आमा समूह र स्थानिय पत्रकार समेतको रोहबरमा नष्ट गरिएको ।

प्रतिक्रिया दिनुहोस