आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिलालाई रुखमा बाँधेर बलात्कार गर्ने रहरले कैलालीका मनिष प्रहरी खोरमा

AuthorAP Khabar२०७६ जेष्ठ ५, आईतबार (४ साल अघि) २९६ पाठक संख्या

जेठ ५

महिलालाई जङ्गलको रुखमा बाँधेर बलात्कार गर्न खोजेको अभियोगमा कैलारी गाउँपालिका–८ का २४ वर्षे मनीष चौधरी पक्राउ परेका छन् । स्थानीय एक महिलालाई नजिकैको जङ्गलमा बाँधेर चौधरीले बलात्कार गर्न खोजेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ पक्राउ परेका हुन ।

महिलाले दिएको बयान अनुसार बाँधेर यौन कार्य गर्न आफूलाई निक्कै इच्छा भएको भन्दै चौधरीले महिलालाई रुखमा बाँधेर आफ्ना र महिलाका सबै वस्त्र खोलिदिएका थिए । दुवै नि वस्त्र अवस्थामा यौनजन्य कार्यमा संलग्न भएको सूचना प्रहरीले पाएपछि तत्काल खोजी कार्य सुरु गरेको थियो ।

यस्तै अवस्थामा महिला भागेर प्रहरीको सम्र्पकमा आएकी थिइन ।
आफूलाई चौधरीले त्रास देखाएर जङ्गलको बिचमा लगेको र सबै कपडा खोलेर बलात्कार गर्न लाग्दा आफू भागेको प्रहरीलाई बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस