आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिइन्

AuthorAP Khabar२०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि) २९० पाठक संख्या

एजेन्सी  जेठ १०लण्डन : बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले ७ जुनमा कन्ज़र्भेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छन्। अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेल उनी यथावत रहनेछिन्।

प्रतिक्रिया दिनुहोस