असार १८
काठमाडौं । बुधबार देशभर मौसम बदलीको सम्भावना छ ।
देशभर सामान्य बदली भइ देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझ तिर देशभर सामान्य बदली भइ देशका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।
साथै एक दुर्ई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस