नवलपुर, कार्तिक १ : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दुई जना जिल्ला नेता पक्राउ परेका छन् ।
विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विक पक्राउ परेका हुन् । उनीहरुलाई बिहीबार राति मध्यबिन्दु नगरपालिका वडा नम्बर १० स्थित मजुवाखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।\
जनता समाचार
प्रतिक्रिया दिनुहोस