आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक डिभिजन कार्यालय प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

AuthorAP Khabar२०७६ मंसिर २५, बुधबार (४ साल अघि) ५११ पाठक संख्या

मंसिर २५ काठमाडौं

सडक डिभिजन कार्यालय चकचके प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन् ।

डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जनलाई मंगलबार अख्तियार टोलीले राजधानीको नयाँ बानेश्वरस्थित एक क्याफेबाट नियन्त्रण लिएको हो ।

उनीहरुले रनिङ बिल भुक्तानीबापत घुस लिएको खुलेको छ भने भ्रष्टाचार निवारण ऐन अन्तर्गतकारबाही प्रक्रिया अगाडी बढाइने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुभएकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस