आरके श्रीवास्तव/रौतहट/माघ ३
रौतहट जिल्लाको कटहरिया नपा वार्ड नम्बर ५ मा एक जना किशोरको शव बरामद भएको छ ।
कटहरिया नपा वार्ड नम्बर ५ बस्ने तेजि लाल राय यादवको छोरा वर्ष १३ का फेकु राय आज बिहान सौच गरेर पोखरिमा हाथ धुने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
मृतक को शव पोष्टमार्टम गरि परिवारजन लाइ बुझाइएको प्रहरी लाइ उदृत गर्दै पत्रकार प्रकाश श्रेष्ठले जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस