आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्ज महानगरपालिका–८ पानीटंकी स्थित कुकर बम फेला

AuthorAP Khabar२०७६ माघ १३, सोमबार (४ साल अघि) २२३ पाठक संख्या

माघ १३ वीरगञ्ज वीरगञ्ज महानगरपालिका–८ पानीटंकी स्थित कुकर बम फेला परेको छ ।

नेश्नल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अंसारीको घरको गेट अगाडी कालो व्यागमा बम फेला परेको हो ।

सोमबार राति २ बजेर ४६ मिनेटमा बम राखिएको सिसि क्यामेराबाट पत्ता लागेको प्रहरीले जनाएको छ । नेपाली सेनाले बिहान साढे दस बजेतिर बम निस्कृय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस