आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ २९ गतेको राशिफल

AuthorAP Khabar२०७६ माघ २९, बुधबार (४ साल अघि) ४१० पाठक संख्या

मेष– स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको डर हट्नेछ ।
वृष– विद्यामा प्रगति हुनेछ, पैसाको सहयोग पाइनेछ ।
मिथुन– घरायसी विवाद पर्नेछ, चिन्ताले बाधा गर्नेछ ।
कर्कट– पराक्रम वढ्नेछ, सानो यात्रा हुनेछ ।
सिंह– यात्राको मस्ती मिल्नेछ, धनमा वृद्धि हुनेछ ।
कन्या– व्यवसायमा बोझ थपिनेछ, फाइदा अरुलाई जानेछ ।

तुला– प्रिय वस्तु हराउन सक्नेछ, व्यर्थ परिश्रम हुनेछ ।
वृश्चिक– कृषिमा फाइदा राम्रै हुनेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
धनु– राजनीतिक सम्मान हुने, काममा प्रशंसा पाइनेछ ।
मकर– सामाजिक भावना आउनेछ, परोपकारमा मन जानेछ ।
कुम्भ– सम्मानमा आघात पुग्नेछ, विसन्चोपना देखिनेछ ।
मीन– मित्रजन भेटघाट हुनेछ, भोजनकोे सुख मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस