आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फागुन ३ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन ३, शनिबार (४ साल अघि) ५०१ पाठक संख्या

मेष– अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।
वृष– प्रेममा खुशी बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ ।
मिथुन– स्वास्थ्यमा सुधार आउनेछ । मुद्दा मामिला राहत हुनेछ ।
कर्कट– बौद्धिक क्षमता बढ्नेछ । आर्थिक वृद्धि हुनेछ ।
सिंह– शंकाले चिन्ता बढाउनेछ । बिसञ्चोपना देखिनेछ ।
कन्या– दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।

तुला– वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
वृश्चिक– हतारमा काम बिग्रिनेछ । दौडधुप बढ्नेछ ।
धनु–यात्रामा तनाव हुनेछ । क्षति बेहोर्नुपर्नेछ ।
मकर– धनसम्पति जोहो हुनेछ । काममा फाइदा मिल्नेछ ।
कुम्भ– सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।
मीन– मित्रजन भेटघाट हुनेछ, भोजनकोे सुख मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस