आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फागुन ५ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन ५, सोमबार (४ साल अघि) ३७३ पाठक संख्या

मेष- हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा मन जानेछ ।
वृष- घरायसी खर्च बढी हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।
मिथुन- आँटेको कुरा पुग्नेछ । पशु पंक्षी व्यापारमा लाभ हुनेछ ।
कर्कट- राजनीतिमा पहुँच बढ्नेछ । सामाजिक पहिचान स्थापित हुनेछ
सिंह- विदेशबाट सहयोग आउनेछ । घरायसी एवं भुमि सम्बन्धी काम बन्नेछन् ।
कन्या- पदको अपमान हुन सक्नेछ । काम लम्बिन सक्नेछ ।

तुला- लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
वृश्चिक- गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ ।
धनु- विद्यामा प्रगति आउनेछ । संगीतमा रुचि जानेछ ।
मकर- परस्पर विवादले काम रोकिनेछ । परिवारबाट टाढा भईनेछ ।
कुम्भ- व्यवसायिक जिम्मेवारी थपिनेछ । सानो यात्रा हुनेछ ।
मीन- भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।

प्रतिक्रिया दिनुहोस