आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फाल्गुन ०८ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन ८, बिहिबार (४ साल अघि) ४२७ पाठक संख्या

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ ।
वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ ।
मिथुन- प्रियजन सित मिलाप हुनेछ, प्रेममा सुख पाइनेछ ।
कर्कट- वादविवाद शाम्य हुनेछ, शरीरमा आराम हुनेछ ।
सिंह- सन्तानको प्रगति सुनिनेछ, आम्दामी राम्रो हु्नेछ ।
कन्या- शंकाले चिन्ता बढाउनेछ, तनावले काम बिग्रिनेछ ।

तुला- जोशजागर बढ्नेछ, भातृप्रेममा वृद्धि हुनेछ ।
वृश्चिक- भोजभतेरमा सामेल भइनेछ, बोलीले साथ दिनेछ ।
धनु- साथीभाइ भेटघाट हुनेछ, शारीरिक स्फूर्ति बढ्नेछ ।
मकर- पैसाको अभाव रहनेछ, सरसामान हराउन सक्नेछ ।
कुम्भ- व्यापार फस्टाउनेछ, चिताएको कुरा पाइनेछ ।
मीन- रोजगारीको अवसर मिल्नेछ, काममा स्याबासी पाइनेछ ।

प्रतिक्रिया दिनुहोस