आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फाल्गुन ११ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ५८५ पाठक संख्या

मेष- कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् ।
वृष- धर्ममा रुचि जानेछ । पुराना कामबाट फाईदा मिल्नेछ ।
मिथुन- काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ ।
कर्कट- प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाईदा हुनेछ ।
सिंह- अशान्ति हटेर जानेछ । किनमेलमा खर्च हुनेछ ।
कन्या- बौद्धिक क्षमता बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ ।

तुला- काम ढिला बन्नेछ । चिसोको समस्या दोहोरिनेछ ।
वृश्चिक- दाजुभाईबाट सहयोग पाईनेछ । छोटो यात्रा हुनेछ ।
धनु- भोजनको सुख मिल्नेछ । धनको सञ्चिती बढ्नेछ ।
मकर- सवारी प्राप्ती हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।
कुम्भ- नोक्सानी बेहोर्नुपर्नेछ । पैसाको अभाव रहनेछ ।
मीन- आम्दानीले साथ दिनेछ । मनको ईच्छा पुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस