आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फाल्गुन १७ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन १७, शनिबार (४ साल अघि) ३५१ पाठक संख्या

मेष– आफन्त भेटघाट हुनेछ ।धनको कारोबार बढ्नेछ ।
वृष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मिथुन– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
कर्कट– व्यापारमा फाईदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह– काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्या– धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

तुला– अचानक घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।
वृश्चिक– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु–स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन्
मकर– आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कुम्भ– ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
मीन– छोटो यात्रा हुनेछ । अधुरा काम बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस