आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ फाल्गुन १९ गतेको राशिफल

AuthorAP Khabar२०७६ फागुन १९, सोमबार (४ साल अघि) ३२२ पाठक संख्या

मेष– धनको सहयोग पाइनेछ, काममा प्रगति हुनेछ ।
वृष– कुरा धेरै हुनेछ, काममा लाभ कम पाइनेछ ।
मिथुन– अनावश्यक खर्च हुनेछ, काममा अड्चन आउनेछ ।
कर्कट– व्यापारमा लाभ मिल्नेछ, सम्पत्तिको कारोवार हुनेछ ।
सिंह– पहिचान बन्नेछ, रोजगारीको अवसर आउनेछ ।
कन्या– सामाजिक काममा रुचि जानेछ, अधुराकाम बन्नेछन् ।

तुला– काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।
वृश्चिक– साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ ।
धनु– रोगबाट मुक्ति मिल्नेछ, खर्चका वृद्धि हुनेछ ।
मकर– शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कुम्भ– झगडामा परिनेछ, अशान्तिले चिन्ता बढाउनेछ ।
मीन– उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस