आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोरङमा आगलागी : सन्थाल बस्तीका १९ घरका २५ परिवार विस्थापित

एपी खबर २०८० चैत्र ४, आईतबार (१ महिना अघि) ८२ पाठक संख्या

मोरङ– मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनसहित त्यहाँ राखिएको अन्न नष्ट भएको छ ।मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो ।

 

मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने हुन पाएन । आगो निभाउन पथरी शनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस