आज:  २०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

आठ डीएसपी एसपीको बढुवाको लागि सिफारिस

एपी खबर २०८० चैत्र १५, बिहिबार ( १ साल अघि) १८८ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो । डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस