आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

एपी खबर २०८० बैशाख २९, शुक्रबार (११ महिना अघि) ११० पाठक संख्या

पोखरा । गण्डकी प्रदेशमा थप चारजना मन्त्रीले शपथ लिएका छन् । आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् ।

 

माओवादीबाट रेशम जुग्जालीले शपथ लिए ।

 

गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका सुरेन्द्रराज पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । पाण्डेसहित गण्डकीमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशिला सिंखडा मन्त्री बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस