आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णनगरमा जनमत पार्टी को नगर अधिवेषन सम्पन्न ः ५१ सदस्यीय कमिटी गठन

अजय मिश्र, कपिलबस्तु २०७८ भाद्र २८, सोमबार (२ साल अघि) ४५९ पाठक संख्या

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा जनमत पार्टीको नगर कमिटी गठन गरिएको छ ।

 

कृष्णनगरस्थित रामजानकी मन्दिरको हलमा आईतबार सम्पन्न बैठकले विनोदकुमार ओझाको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा रामबृक्ष चौधरी, महिला उपाध्यक्षमा समुन्द्र देवी लोहर, कोषाध्यक्षमा नसिर खाँ, सचीवमा बिस्णु प्रसाद मोर्या, सहसचीवमा हरिस कुमार चौधरी, महिला सदस्य सन्जु देवी केवट, सदस्य संजय बिस्वकर्मा लगायत रहनुभएको छ ।

 

उक्त बैठकमा जनमत पार्टी जिल्ला अध्यक्ष राम लाल यादव, कोषाध्यक्ष मो.हनीफ गद्दी, जिल्ला सदस्य राम राज चौधरी लगायतले नगर कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई स्वागत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस