आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यति एयरलाइन्सको विमान दुर्घटनामा सवारको परिचय खुल्यो (सूचीसहित)

एपी खबर २०७९ माघ १, आईतबार (१ साल अघि) २४४ पाठक संख्या

काठमाडौँ: आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सवारको परिचय खुलेको छ । चालक दलका चार र ६८ यात्रु सवार रहेको खुलेको हो ।

आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अहिले उद्धार कार्य जारी रहेको र हालसम्म जीवित भेट्न नसकिएको जनाएका छन् ।

 

नेपाल प्रहरीले उपलब्ध गराएको विमानमा यात्रुको सूची :

प्रतिक्रिया दिनुहोस