आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिए गृह मन्त्रालयको जिम्मेवारी

एपी खबर २०७९ माघ १३, शुक्रबार (१ साल अघि) २१४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

 

रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् ।सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि रविले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस