आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २४ र २५ गते हुने

AuthorAP Khabar२०७६ फागुन १३, मंगलबार (४ साल अघि) ३२९ पाठक संख्या

फाल्गुन १३ चितवन । जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित २४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २४ र २५ गते हुने भएको छ ।

समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरम हुने प्रतियोगितामा महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन् ।

कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस