आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा लागु औषध सहित मानिस पक्राउ

सुरेश कुमार पाण्डे, कपिलबस्तु २०७७ कार्तिक ४, मंगलबार (३ साल अघि) ८३९ पाठक संख्या

कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर
र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर बाट सिमा गस्तिमा खिटिएको डियुटी टोलीले जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. १ मन्कौरा स्थितमा संकास्पद अबस्थामा पैदल हिडि भारत बाट नेपाल तर्फ आईरहेका सोधपुछको क्रममा जिल्ला दाङ घोराही उप महानगर पालिका वडा नं. १४ श्रीगणेश टोल घर बताउने बर्ष २० को आकाश गुप्ता र ऐ. वडा नं. १० बबई बस्ने बर्ष २१ को विजय कुमार वानियाको साथ बाट लागु औषध NITRAVET- 10 लेखेको १५ पत्ताको १५ ट्याब्लेटका दरले २२५ ( दुई सय पच्चिस ) ट्याब्लेट र TRAMOL-50 लेखेको ३० पत्ताको १० क्याप्सुलका दरले ३०० क्याप्सुल फेला परेको छ आवस्यक कार्यवाही को लागी इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ

प्रतिक्रिया दिनुहोस