आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा अठार लाख साठी हजार बराबरको समान बरामद

अजय मिश्र, कपिलबस्तु २०८० भाद्र ३, आईतबार (८ महिना अघि) १२७ पाठक संख्या

कपिलवस्तु : ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ ।पुरुषले प्रयोग गर्ने भित्री बस्त्र कट्टु थान २४०० चौबीस सय अन्दाजी मुल्य रू ३,६०,०००र तीन लाख साठी हजार  बराबरको समान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र। नि। लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न। ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो ।

 

काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न। २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा ९गाडीको अन्दाजी मुल्य १५,००,००० ।( पन्ध्र लाख० समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस