आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जसपा द्वारा प्रदेशको नाम र पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता

सुरेश कुमार पाण्डे, कपिलबस्तु २०७७ आश्विन २०, मंगलबार (३ साल अघि) ४९१ पाठक संख्या
जसपा प्रदेश नं ५ का प्रदेश सांसद हरू द्वारा सभामुख समक्ष प्रदेश प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता गराएको छ।
जसपा द्वारा प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न उक्त संशोधन प्रस्ताव दर्ता गराएको छ । प्रदेश सभाको जनता समाजवादी पार्टीको संसदीय दल प्रदेश न ५ को नेता माननीय सहसराम यादव ले प्रस्ताव दर्ता गराएका छन्।
प्रदेश सांसद विजय यादव ,माननीय सुमन रायमाझी ,माननीय पुर्ण मती ढेंगा मगर , सन्तोष पांडेय लगायत माननीय हरु को उपस्थित रहेको थियो । जस्को जानकारी तत्कालीन समाजवादी पार्टी प्रदेश ५ प्रवक्ता अकरम पठान ले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस