आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

एपी खबर २०८० श्रावण १५, सोमबार (९ महिना अघि) १०३ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच संसदको गतिरोध हटाउने तथा सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका बारेमा छलफल हुनेछ ।यसअघि हिजो पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस