आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराका पूर्व मेयर कृष्ण पौडेल आफ्नै घरमा मृत फेला

अखिलेश कुमार यादव २०८० आश्विन २५, बिहिबार (७ महिना अघि) ११९ पाठक संख्या

बारा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगरप्रमुख डा.कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरा स्थित आफ्नै घरमा पूर्व नगरप्रमुख पौडेल बिहिवार बेलुका मृत  अवस्थमा भेटिएको छ।

 

डा.कृष्ण पौडेल २०७४ सालको स्थानिय तहमा नेकपा एमाले बाट जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो नगरप्रमुखमा निर्वाचित हुनु भएको थियो।पौडेल नेकपा एमलेको मधेश प्रदेशको सचिव समेत रहनु भएको थियो । प्रहरी घटना स्थलमा पुगेर घटना बारे अनुसन्धान गरिरहेको हुनाले मृत्यु भएको कारण अझै खुल्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस