आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल द्वारा हङकङ ६ विकेटले पराजित

एपी खबर २०८० कार्तिक २, बिहिबार (७ महिना अघि) ८८ पाठक संख्या

काठमाडौं– काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

 

प्रतिक्रिया दिनुहोस