आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सोमबार कलैया उपमहानगरपालिकामा शोक बिदा

१ दिन अघि

बारा : कलैया उपमहानगरपालिकाले नगर कार्यापालिकाको कार्यालय र मातहतका वडा, अन्य कार्यालयहरुमा सोमबार शोक विदा दिइएको छ । कलैया उपमहानगरपालिकाको पशु शाखामा कार्यरत पशु सेवा प्राबिधिक...  विस्तृतमा

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?

२ हप्ता अघि

काठमाडौँ– स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ७००...  विस्तृतमा

सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम,कतिमा भईरहेको छ कारोबार ?

२ हप्ता अघि

काठमाण्डौ – आज सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार...  विस्तृतमा

बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्यो

बागलुङ– बागलुङमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ...  विस्तृतमा

गौरबाट पोखरातर्फ जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

रौतहट । रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक...  विस्तृतमा

धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुग्यो

भोजपुर– धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको...  विस्तृतमा

धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ...  विस्तृतमा

काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ । मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे थिए ।...  विस्तृतमा